Saturday, February 6, 2016

तिमी विना एक्ल्यै ज्यूनुको के अर्थ
ज्युदै मरेपछि बिष प्यूनुको के अर्थ
. . . . . भिजेका आखा पुच्दै यहाँ
टुक्रिएको मुटु सिउँनुको के अर्थ ।

ति अतितका कुरालाई भन्छेउ तिमीले छोडिदेउ
अबका पाइलाहरु अन्तै मोडिदेउ
म कसरी सक्छु र तेसो गर्न
सक्दिन छोड्न बरु सक्छु मर्न

nishan lama Says:


रम्दै छू आज म बिरनो सहरमा
आफ्नै मायालु को याद बोकी ।
पसीन बगाऊदै छू आज म
आफ्नै भबिस्या को लागी ।
निशान लामा मलेशिया

sanjeev giri Says:
बिहानीको झिस्मिसे संगै म यो धर्तिमा टेकेको भय अनि मेरा पाइला त्यो सुयंको प्रकाश ऋै बढ्दै गयको भय मेरो बच्पन ७ बजे सम्म हुन्थ्यो…। ८ ,९ बज्दा त म ठुलो भयर के के गर्छु भन्दै सपना सजाउने हुन्थे .. । १०,११ बज्दा म पनि झिल्के हुन्थे , ह्रदै खाइलाग्दो लोभ लाग्दो …। १ बज्न नपाई तिम्लाई भेट्थे होला , र्सिफ हामी बिच माया हुन्थ्यो , अनायसे बिस्वास हुन्थ्यो , हामी बिच प्रस्टता हुन्थ्यो , सुद्दता हुन्थ्यो….। साझं परेसंगै हामीमा बुढ्यौली ब्याप्त हुन्थ्यो तर पनि खुसि हुन्थ्यौ , न केहि भयन भनेर दुखी हुनुपर्ने न केहि भैदिय हुन्थ्यो भन्ने आसानै …..। कति सुखद अन्त्य हुन्थ्यो मेरो , तो सुर्यको किरन संगै …..। न त अबिस्वास भन्ने हुन्थ्यो , न कसैको आसा , न भर , न त कसैको डरनै ….. । कास …………….. म १ दिनको भय …..।

No comments:

Post a Comment