Sunday, July 10, 2016

Nisa Katwal
आगो झैँ सपना जल्यो भने…
माया को संसार दिन झैँ ढल्यो भने..
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…
भित्रि मन मा आधि बताश चल्यो भने ,,,,,
;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;

Wednesday, March 23, 2016

तिमि छैनौ साथमा तर हाँस्नै पर्ने फिका हाँसो!

तिमि छैनौ साथमा तर हाँस्नै पर्ने फिका हाँसो!
दुई थोपा आँसु जोगायरै,राखेको छु!!
तिम्लाई नासो,परदेशिनु, रहर होइन!
बाध्यताको लगाई पासो तड्पियर !
मुटु चल्दा जोडी ढुकुरलाई के को चासो!
धन,सम्पती हैन प्रीया सासै बोक्न गार्हो
भयोतिम्रो हाम्रो मिलन बिन्दु ढुंगा भन्दा सार्हो !
भयो हाँसो,खुशी तिम्रै नाममा पीडा बोकी बांचेको छु
अन्तिम सास तिम्रै काखमा छोड्नलाई साँचेको..!!!!…………………..alvin…………………

सिमसारमा सुन फल्छ चिसेनीमा चादी

सिमसारमा सुन फल्छ चिसेनीमा चादी
बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि (नबिन )
मेरा ह्र्दयस्पर्सी मित्रहरु आज म देश को मायाले हामी बिदेसियका युबा हरु श्रमको बारेमा केहि उलेख गर्न गै रहेछु जुन श्रम आफ्नै देश मा
बगाउन पाय राजनीतिक अस्तिरता सान्ति भय हामी विभिन्न देशमा छरियर बसेका युबा युवती ले आफ्नै देशमा कसरि श्रम गर्नु पर्छ र कति उन्नति गर्न सकिन्छ भन्ने
बारेमा कविताका मध्हेम बाट तपाई हरु सम्छ्य पस्कन गै रहेछु सुइकारी दिनु हुन्छ भन्ने आसा गर्दै यो नारायण काफ्ले सन्ध्या कालिन नमस्कार बिसाउछु
पसिनाको धाराले यहा नहर निकाल्न सकिन्छ साथी
झुपडीको अध्यारोमा दीप सल्काइ मुस्कान लेउन जाति
उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ नेपाली धर्ति माथि
देश बनाउन हे युवा ! पौरख गर्नुछ फर्कौ अब आफ्नै धर्ति माथि
पौरखीका सन्तान हामी पौरख गरि बाचौ
झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ
आजै मरे आशाहरु उन्न्ती नै हुन्न
पौरख गरौ आफ्नै देशमा संसारले छुन्न
फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
सुनाखरी चमेली झै बासना मगमग
आट हिम्म्त के पो छिन् तिमी हामीसग
हिम्म्तले देश बनाउन कुटो उचालौ
माया प्रेमले भाइचाराको नाता बसालौ
लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
परिश्रमी हातहरुको सोचाइ सगरमाथा
खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
धरै सन्तान धरै थरी एउटै पर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।…..
हस त मित्र हरु अब बिदा हुन चहान्छु सुभ रात्री
NARAYAN KAFLE

निर्जल अभिवान क्षणिक बर्षात

निर्जल अभिवान क्षणिक बर्षात
छन्-छन् झरना कञ्चन गगन
मारूनी सेलो, झ्याउरे गाथा
ढाका टोपी,दौरा-सुरूवाल अनि
अटल सगरमाथा…………….
पहाड,मधेस-हिमाल र हरियाली डॉडापाखा
विरताको पवित्र जित यो धर्तीको आफ्नै कथा,,,
टिष्टा अनि काङ्गडा यहि देशका छोरा-छोरी
शेर्पा होस् या चेपाङ, मुसर सबै हामी वराबरी
लाली गुरास कॉडे भ्याकुर यो देशको धन राम्रो
यस् धर्तिको बिपतिले छैन,स्थिर मन हाम्रो
चन्र्द, सुर्य झण्डा हाम्रो यो माटोको रातो-निलो
सबै मिली एकताको गरऔ,,आजै हातेमालो

अन्धकारमा सन्सार रूदा

अन्धकारमा सन्सार रूदा
तिमी जुन हुन्छौ, भने
आगो भई, जलिदेउ……
खरानी भई उडिदिउला…!!
उजाडिदा मेरो बस्ती..
तिम्रो श्रृष्ट्रि फुल्छ, भने
नयन भिजाई झरिदेउ…
सागर भई बगिदिउला…!!
अमृत भई मैले बग्दा….
तिमी बिष हुन्छौ, भने…
गङ्गाजल भई बगिराख…
खहरे झै सुकिदिउला….!!-

म तिमीलाई सम्झिबस्छु

म तिमीलाई सम्झिबस्छु
कतै तिमी येक्लाई छौकि भनी,
सपनी तिम्रो देखने गर्छु
कतै मिलन हुन्छ की भनी,
साँझ को बेला आकाश माँ हेरी टोलाई बस्छु
कतै जून संगै देखिंचौ की भनी,
सत्य येही हो की म तिमीलाई प्रेम गर्छु
र सायद तिमीले पनी ।……..

खुशी मैले माथि ठेल्न सकिन ।

खुशी मैले माथि ठेल्न सकिन ।
पिढा मैले एक्लै पेल्न सकिन ।।
आगो जस्तै बल्दै आँफै जलेर ।
खरानी मा कैले खेल्न सकिन ।।
संघर्स नै जीवन भन्थ्ये सबैले ।
आज भाग्य मैले बेल्न सकिन ।।
सबै भन्दा ठुलो मनै हुँ घरको ।
घाम पानी केही छेल्न सकिन ।।
मर्छु क्यारे अब त्यासै चाडै नै ।
दु:ख पेवा भयो झेल्न सकिन ।।
खुशी मैले माथि ठेल्न सकिन ।
पिढा मैले एक्लै पेल्न सकिन ।।

.”गरिब को पिडा”

.”गरिब को पिडा” मिरमिरे बिहानि नहुदै,विउँझिनछु अनि त्यो मिठो सपनाहरुलाइ समाल्छु,कहिले महल मा बस्छु त किहिले हवाईजहाजमा, हसिया हातमा लिइ नम्लो कम्मरमा बाधि जानछु घास् काट्न भनि,घासलिएर घर आउछु भाडामा खाना हेर्छु,भोकले मुर्छा पर्छु अनि लोलिएर त्यो पुस माघ को चिसो भुईमा वल्टिपल्टी गर्छु,………………………सुन्दर थापा सिन्धुवि हाल ईराक मा मजदुरि ………

कसम र बाचाबन्धन पेवा रै छ,तिम्रो मात्र… तिम्रा लागी माया-प्रेम त झुल्के घामको शीत रै छ… मलाई जस्तो नझुलाउनु अरुलाई पनि तिम्ले… मायाप्रेममा कसम खानु तिम्रो नित्य रीत रै छ… तिम्रो नित्य रीत रै छ ….

कसम र बाचाबन्धन पेवा रै छ,तिम्रो मात्र…
तिम्रा लागी माया-प्रेम त झुल्के घामको शीत रै छ…
मलाई जस्तो नझुलाउनु अरुलाई पनि तिम्ले…
मायाप्रेममा कसम खानु तिम्रो नित्य रीत रै छ…
तिम्रो नित्य रीत रै छ ….

फुल त केवल फुल्ने मात्र रहेछ,

फुल त केवल फुल्ने मात्र रहेछ,
साहारा दिने हाँगा रहेछ !!
,
आँसु त केवल झर्ने मात्र रहेछ.,
चोट सहने मटु रहेछ !!
,
मायाँ त केवल भन्ने मात्र रहेछ.,
दुखमा साथ दिने मित्र नै रहेछ!!
,
सम्झेर दुई चार शब्द बोल्नु,
बहुमुल्य उपहार रहेछ…!!!
हरि नारायण साह

मुटु भित्र पसी हेर

मुटु भित्र पसी हेर
प्रेम रंग धसी हेर

प्रिती को सागर बीच
एक पल्ट खसी हेर
स्वर्ग पुरै घुमाऊछु
मेरा साथ् बसी हेर
रंग दिने फुल हुँ म
भंवरा बनि दासी हेर
सातै जन्म संगै हुन्छु
थोरै सिन्दुर घसी हेर

Tuesday, March 22, 2016

Nisa Katwal

भावना केवल भावनामा मात्रै सिमित हुँदैनन् जँहा अनेकौ सपना र कल्पनाका लहरहरु सजाएका हुन्छन |
अरुको भावनामा खेलेर के नै पाउँछ र यहाँ मान्छे हरु कति स्वर्थी र निठुरी बन्दो रहेछन,,,
म मात्र ठुलो म मात्र खाऊ ,लाऊ .भन्ने जब सम्म प्रवित्ति मान्छे मा जब सम्म रहन्छ..
तब सम्म उसले अरु को सन्मान गर्न सिक्दैन ????/
नमस्कार मित्र ज्यु.. शुभ रात्री को शुन्दर सपिनी को कामना मिठो सम्झना….

Saturday, February 6, 2016


कसैलाई माया गर्नु भुल हाेइन रहेछ,माया गर्न नजान्नु भुल रहेछ।
याे मनले चाहेर पनि तिम्लाई,अाफ्नाे बनाउन नसक्नु भुल भएछ॥
मैले त माया गर्न जानिनछु प्रिय ,तिमिले नसिकाउनु भुल रहेछ।
तिमिलाई बिश्वास गरि बस्नु , अाज मेराे ठुलाे भुल भएछ॥॥॥

Mohan Says:
विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको
पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको..

tej tuphan Says:
अधुरो यात्रा रहेछ जीवन भिजेको
पानासरी सुकाई रहेछु ..
गन्तब्यहिन यात्री रहेछ जीवन ..
सपनिहरु लुकाइरहेछु ….
सपनाहरु तुहिसक्यो अब
भिरालो बाटोमा यात्रा गर्नुछ …
पिरव्यथा हरुले रुझ्यो जब
दोसाधमा यात्री बाच्नु न मर्नुछ..
थाकिसक्यो यो शरीर जलेर नस्ट हुन बाकी छ ..
राखिसक्यो यो आत्माहरु दैब मात्र
रुन बाकी छ ..
आसुको सागर रहेछ आखा अन्नत बगिरहने ..
संघर्सको कथा रहेछ जीवन निरन्तर चलिरहने ..


तिमी विना एक्ल्यै ज्यूनुको के अर्थ
ज्युदै मरेपछि बिष प्यूनुको के अर्थ
. . . . . भिजेका आखा पुच्दै यहाँ
टुक्रिएको मुटु सिउँनुको के अर्थ ।

ति अतितका कुरालाई भन्छेउ तिमीले छोडिदेउ
अबका पाइलाहरु अन्तै मोडिदेउ
म कसरी सक्छु र तेसो गर्न
सक्दिन छोड्न बरु सक्छु मर्न

nishan lama Says:


रम्दै छू आज म बिरनो सहरमा
आफ्नै मायालु को याद बोकी ।
पसीन बगाऊदै छू आज म
आफ्नै भबिस्या को लागी ।
निशान लामा मलेशिया

sanjeev giri Says:
बिहानीको झिस्मिसे संगै म यो धर्तिमा टेकेको भय अनि मेरा पाइला त्यो सुयंको प्रकाश ऋै बढ्दै गयको भय मेरो बच्पन ७ बजे सम्म हुन्थ्यो…। ८ ,९ बज्दा त म ठुलो भयर के के गर्छु भन्दै सपना सजाउने हुन्थे .. । १०,११ बज्दा म पनि झिल्के हुन्थे , ह्रदै खाइलाग्दो लोभ लाग्दो …। १ बज्न नपाई तिम्लाई भेट्थे होला , र्सिफ हामी बिच माया हुन्थ्यो , अनायसे बिस्वास हुन्थ्यो , हामी बिच प्रस्टता हुन्थ्यो , सुद्दता हुन्थ्यो….। साझं परेसंगै हामीमा बुढ्यौली ब्याप्त हुन्थ्यो तर पनि खुसि हुन्थ्यौ , न केहि भयन भनेर दुखी हुनुपर्ने न केहि भैदिय हुन्थ्यो भन्ने आसानै …..। कति सुखद अन्त्य हुन्थ्यो मेरो , तो सुर्यको किरन संगै …..। न त अबिस्वास भन्ने हुन्थ्यो , न कसैको आसा , न भर , न त कसैको डरनै ….. । कास …………….. म १ दिनको भय …..।
Amish Kharel
बादल पनि कुना पस्यो नदि बन्यो निलो
नांगा नांगा डाँडा हरु कतै छैन हीलो
तातो तातो हावा चल्छ अजै तातो घाम
सकी नसकी गर्नु पर्छ अजै यहाँ काम
मरु भुमि खाडी मुलुक दुबई यसको नाम
डिल्ली प्रसाद खराल मैहु गर्छु यहाँ काम ..!!!

आँखामा कोरिएको अलिकति खुसी
हरेक साँझमा झर्ने आँसु भैदिएपछि
के लाऊ साइनो कठै तिमीलाई
जब याद नै आज आतित् भएपछि
बल्झिन्छ दुख्छ बल्झिन्छ
चसकिन्छ खाली छाति यो
मात्र एउटा न्युपारि
बगी रहन्छ आसु यो ....!!!
composer
डिल्ली प्रसाद खाराल

गुलाब को फूल सम्झन्थे जिन्दगी, सघर्षको मैदान रहेछ ,खुसियालीको बहार सम्झन्थे जिन्दगी,आशु नै आसु को भेल रहेछ !! मायाको फूलबारी सम्झन्थे जिन्दगी, उझाड बन पाखा को खाडा पो रहिछ, ईश्वरको बरदान सम्झन्थे जिन्दगी ,कहाली लाग्दो रात पो रहेछ???::::डिल्ली प्रसाद खराल ::::

अमर होइन हाम्रो जिबन
नसोच घाम र जून झैं
ढलनै पर्छ एकदिन सबैले
सुकेको रुख ढले झैं
डुब्दै छ जिबन यो दुखःको सागर मा
के नै पो अब होला र खै
तै पनि छोड्दैन लोभ ले कसैलाई
लगेर पो के जान्छन कोही !!
:::::::::::::::::::::::::::::::::
डिल्ली प्रसाद खराल
दुवैइ यु.य.इ ,

भगबान तिम्रो लीला अपरम्पार छ।
दुखीलाई नै दुख झन् बारम्बार छ।।

शंका लाग्छ पथ्थर नै हौकि तिमी ।
भक्तिभावको अनादर लगातार छ ।।

जहाँ जाउँ जसो गरु असफल हुन्छु।
जीत्छु भन्छु हार माथि हार छ ।।

भाग्य लेख्ने मसीनै लत्पतिए पछि ।
मैले हेर्ने संसार आज अंन्धकार छ।।

,..,,.,.,..,.,.,.,.,.,...,.,.,.,..,.,..,.

डिल्ली प्रसाद खराल