Wednesday, March 23, 2016

तिमि छैनौ साथमा तर हाँस्नै पर्ने फिका हाँसो!

तिमि छैनौ साथमा तर हाँस्नै पर्ने फिका हाँसो!
दुई थोपा आँसु जोगायरै,राखेको छु!!
तिम्लाई नासो,परदेशिनु, रहर होइन!
बाध्यताको लगाई पासो तड्पियर !
मुटु चल्दा जोडी ढुकुरलाई के को चासो!
धन,सम्पती हैन प्रीया सासै बोक्न गार्हो
भयोतिम्रो हाम्रो मिलन बिन्दु ढुंगा भन्दा सार्हो !
भयो हाँसो,खुशी तिम्रै नाममा पीडा बोकी बांचेको छु
अन्तिम सास तिम्रै काखमा छोड्नलाई साँचेको..!!!!…………………..alvin…………………

No comments:

Post a Comment