Wednesday, March 23, 2016

फुल त केवल फुल्ने मात्र रहेछ,

फुल त केवल फुल्ने मात्र रहेछ,
साहारा दिने हाँगा रहेछ !!
,
आँसु त केवल झर्ने मात्र रहेछ.,
चोट सहने मटु रहेछ !!
,
मायाँ त केवल भन्ने मात्र रहेछ.,
दुखमा साथ दिने मित्र नै रहेछ!!
,
सम्झेर दुई चार शब्द बोल्नु,
बहुमुल्य उपहार रहेछ…!!!
हरि नारायण साह

No comments:

Post a Comment