Wednesday, March 23, 2016

अन्धकारमा सन्सार रूदा

अन्धकारमा सन्सार रूदा
तिमी जुन हुन्छौ, भने
आगो भई, जलिदेउ……
खरानी भई उडिदिउला…!!
उजाडिदा मेरो बस्ती..
तिम्रो श्रृष्ट्रि फुल्छ, भने
नयन भिजाई झरिदेउ…
सागर भई बगिदिउला…!!
अमृत भई मैले बग्दा….
तिमी बिष हुन्छौ, भने…
गङ्गाजल भई बगिराख…
खहरे झै सुकिदिउला….!!-

No comments:

Post a Comment