Wednesday, March 23, 2016

खुशी मैले माथि ठेल्न सकिन ।

खुशी मैले माथि ठेल्न सकिन ।
पिढा मैले एक्लै पेल्न सकिन ।।
आगो जस्तै बल्दै आँफै जलेर ।
खरानी मा कैले खेल्न सकिन ।।
संघर्स नै जीवन भन्थ्ये सबैले ।
आज भाग्य मैले बेल्न सकिन ।।
सबै भन्दा ठुलो मनै हुँ घरको ।
घाम पानी केही छेल्न सकिन ।।
मर्छु क्यारे अब त्यासै चाडै नै ।
दु:ख पेवा भयो झेल्न सकिन ।।
खुशी मैले माथि ठेल्न सकिन ।
पिढा मैले एक्लै पेल्न सकिन ।।

No comments:

Post a Comment