.”गरिब को पिडा” मिरमिरे बिहानि नहुदै,विउँझिनछु अनि त्यो मिठो सपनाहरुलाइ समाल्छु,कहिले महल मा बस्छु त किहिले हवाईजहाजमा, हसिया हातमा लिइ नम्लो कम्मरमा बाधि जानछु घास् काट्न भनि,घासलिएर घर आउछु भाडामा खाना हेर्छु,भोकले मुर्छा पर्छु अनि लोलिएर त्यो पुस माघ को चिसो भुईमा वल्टिपल्टी गर्छु,………………………सुन्दर थापा सिन्धुवि हाल ईराक मा मजदुरि ………
रातहरुमा बात गर्दै आँसु बग्छन टप टप, दिनमा कहिल्यै भोक प्यासै तड्पाइ त जिन्दगी ।। कठै एक गास भात छैन हातमा कसैका, फालाफाल मालामाल खै कहाँ छ जिन्दगी ।। यस्तै खाल्डा खुल्डी काँडाघारी बिच, झर्नलाई फुल्छ सधैं एकनास हुन्न जिन्दगी ।। 75ramkumar@gmail.com
Wednesday, March 23, 2016
कसम र बाचाबन्धन पेवा रै छ,तिम्रो मात्र… तिम्रा लागी माया-प्रेम त झुल्के घामको शीत रै छ… मलाई जस्तो नझुलाउनु अरुलाई पनि तिम्ले… मायाप्रेममा कसम खानु तिम्रो नित्य रीत रै छ… तिम्रो नित्य रीत रै छ ….
कसम र बाचाबन्धन पेवा रै छ,तिम्रो मात्र…
तिम्रा लागी माया-प्रेम त झुल्के घामको शीत रै छ…
मलाई जस्तो नझुलाउनु अरुलाई पनि तिम्ले…
मायाप्रेममा कसम खानु तिम्रो नित्य रीत रै छ…
तिम्रो नित्य रीत रै छ ….
तिम्रा लागी माया-प्रेम त झुल्के घामको शीत रै छ…
मलाई जस्तो नझुलाउनु अरुलाई पनि तिम्ले…
मायाप्रेममा कसम खानु तिम्रो नित्य रीत रै छ…
तिम्रो नित्य रीत रै छ ….
फुल त केवल फुल्ने मात्र रहेछ,
फुल त केवल फुल्ने मात्र रहेछ,
साहारा दिने हाँगा रहेछ !!
,
आँसु त केवल झर्ने मात्र रहेछ.,
चोट सहने मटु रहेछ !!
,
मायाँ त केवल भन्ने मात्र रहेछ.,
दुखमा साथ दिने मित्र नै रहेछ!!
,
सम्झेर दुई चार शब्द बोल्नु,
बहुमुल्य उपहार रहेछ…!!!
साहारा दिने हाँगा रहेछ !!
,
आँसु त केवल झर्ने मात्र रहेछ.,
चोट सहने मटु रहेछ !!
,
मायाँ त केवल भन्ने मात्र रहेछ.,
दुखमा साथ दिने मित्र नै रहेछ!!
,
सम्झेर दुई चार शब्द बोल्नु,
बहुमुल्य उपहार रहेछ…!!!
हरि नारायण साह
मुटु भित्र पसी हेर
मुटु भित्र पसी हेर
प्रेम रंग धसी हेर
…
प्रिती को सागर बीच
एक पल्ट खसी हेर
प्रेम रंग धसी हेर
…
प्रिती को सागर बीच
एक पल्ट खसी हेर
स्वर्ग पुरै घुमाऊछु
मेरा साथ् बसी हेर
मेरा साथ् बसी हेर
रंग दिने फुल हुँ म
भंवरा बनि दासी हेर
भंवरा बनि दासी हेर
सातै जन्म संगै हुन्छु
थोरै सिन्दुर घसी हेर
थोरै सिन्दुर घसी हेर
Tuesday, March 22, 2016
Nisa Katwal
भावना केवल भावनामा मात्रै सिमित हुँदैनन् जँहा अनेकौ सपना र कल्पनाका लहरहरु सजाएका हुन्छन |
अरुको भावनामा खेलेर के नै पाउँछ र यहाँ मान्छे हरु कति स्वर्थी र निठुरी बन्दो रहेछन,,,
म मात्र ठुलो म मात्र खाऊ ,लाऊ .भन्ने जब सम्म प्रवित्ति मान्छे मा जब सम्म रहन्छ..
तब सम्म उसले अरु को सन्मान गर्न सिक्दैन ????/
नमस्कार मित्र ज्यु.. शुभ रात्री को शुन्दर सपिनी को कामना मिठो सम्झना….
अरुको भावनामा खेलेर के नै पाउँछ र यहाँ मान्छे हरु कति स्वर्थी र निठुरी बन्दो रहेछन,,,
म मात्र ठुलो म मात्र खाऊ ,लाऊ .भन्ने जब सम्म प्रवित्ति मान्छे मा जब सम्म रहन्छ..
तब सम्म उसले अरु को सन्मान गर्न सिक्दैन ????/
नमस्कार मित्र ज्यु.. शुभ रात्री को शुन्दर सपिनी को कामना मिठो सम्झना….
Saturday, February 6, 2016
डिसेम्बर 1, 2015 at 11:52 बिहान
कसैलाई माया गर्नु भुल हाेइन रहेछ,माया गर्न नजान्नु भुल रहेछ।
याे मनले चाहेर पनि तिम्लाई,अाफ्नाे बनाउन नसक्नु भुल भएछ॥
मैले त माया गर्न जानिनछु प्रिय ,तिमिले नसिकाउनु भुल रहेछ।
तिमिलाई बिश्वास गरि बस्नु , अाज मेराे ठुलाे भुल भएछ॥॥॥
याे मनले चाहेर पनि तिम्लाई,अाफ्नाे बनाउन नसक्नु भुल भएछ॥
मैले त माया गर्न जानिनछु प्रिय ,तिमिले नसिकाउनु भुल रहेछ।
तिमिलाई बिश्वास गरि बस्नु , अाज मेराे ठुलाे भुल भएछ॥॥॥
Mohan Says:
विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको
पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको..
पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको..
tej tuphan Says:
अधुरो यात्रा रहेछ जीवन भिजेको
पानासरी सुकाई रहेछु ..
गन्तब्यहिन यात्री रहेछ जीवन ..
सपनिहरु लुकाइरहेछु ….
सपनाहरु तुहिसक्यो अब
भिरालो बाटोमा यात्रा गर्नुछ …
पिरव्यथा हरुले रुझ्यो जब
दोसाधमा यात्री बाच्नु न मर्नुछ..
थाकिसक्यो यो शरीर जलेर नस्ट हुन बाकी छ ..
राखिसक्यो यो आत्माहरु दैब मात्र
रुन बाकी छ ..
आसुको सागर रहेछ आखा अन्नत बगिरहने ..
संघर्सको कथा रहेछ जीवन निरन्तर चलिरहने ..
पानासरी सुकाई रहेछु ..
गन्तब्यहिन यात्री रहेछ जीवन ..
सपनिहरु लुकाइरहेछु ….
सपनाहरु तुहिसक्यो अब
भिरालो बाटोमा यात्रा गर्नुछ …
पिरव्यथा हरुले रुझ्यो जब
दोसाधमा यात्री बाच्नु न मर्नुछ..
थाकिसक्यो यो शरीर जलेर नस्ट हुन बाकी छ ..
राखिसक्यो यो आत्माहरु दैब मात्र
रुन बाकी छ ..
आसुको सागर रहेछ आखा अन्नत बगिरहने ..
संघर्सको कथा रहेछ जीवन निरन्तर चलिरहने ..
तिमी विना एक्ल्यै ज्यूनुको के अर्थ
ज्युदै मरेपछि बिष प्यूनुको के अर्थ
. . . . . भिजेका आखा पुच्दै यहाँ
टुक्रिएको मुटु सिउँनुको के अर्थ ।
ति अतितका कुरालाई भन्छेउ तिमीले छोडिदेउ
अबका पाइलाहरु अन्तै मोडिदेउ
म कसरी सक्छु र तेसो गर्न
सक्दिन छोड्न बरु सक्छु मर्न
जुलाई 8, 2015 at 3:07 बिहान
ज्युदै मरेपछि बिष प्यूनुको के अर्थ
. . . . . भिजेका आखा पुच्दै यहाँ
टुक्रिएको मुटु सिउँनुको के अर्थ ।
ति अतितका कुरालाई भन्छेउ तिमीले छोडिदेउ
अबका पाइलाहरु अन्तै मोडिदेउ
म कसरी सक्छु र तेसो गर्न
सक्दिन छोड्न बरु सक्छु मर्न
nishan lama Says:
जुलाई 8, 2015 at 3:07 बिहान
रम्दै छू आज म बिरनो सहरमा
आफ्नै मायालु को याद बोकी ।
आफ्नै मायालु को याद बोकी ।
पसीन बगाऊदै छू आज म
आफ्नै भबिस्या को लागी ।
आफ्नै भबिस्या को लागी ।
निशान लामा मलेशिया
sanjeev giri Says:
बिहानीको झिस्मिसे संगै म यो धर्तिमा टेकेको भय अनि मेरा पाइला त्यो सुयंको प्रकाश ऋै बढ्दै गयको भय मेरो बच्पन ७ बजे सम्म हुन्थ्यो…। ८ ,९ बज्दा त म ठुलो भयर के के गर्छु भन्दै सपना सजाउने हुन्थे .. । १०,११ बज्दा म पनि झिल्के हुन्थे , ह्रदै खाइलाग्दो लोभ लाग्दो …। १ बज्न नपाई तिम्लाई भेट्थे होला , र्सिफ हामी बिच माया हुन्थ्यो , अनायसे बिस्वास हुन्थ्यो , हामी बिच प्रस्टता हुन्थ्यो , सुद्दता हुन्थ्यो….। साझं परेसंगै हामीमा बुढ्यौली ब्याप्त हुन्थ्यो तर पनि खुसि हुन्थ्यौ , न केहि भयन भनेर दुखी हुनुपर्ने न केहि भैदिय हुन्थ्यो भन्ने आसानै …..। कति सुखद अन्त्य हुन्थ्यो मेरो , तो सुर्यको किरन संगै …..। न त अबिस्वास भन्ने हुन्थ्यो , न कसैको आसा , न भर , न त कसैको डरनै ….. । कास …………….. म १ दिनको भय …..।
Subscribe to:
Posts (Atom)